चीन र भारतको सेना बिच झडप २० चिनियाँ सैनिक घाईते
चीन र भारतबीच विवादित सीमा क्षेत्रमा विवाद निरन्तररुपमा बढ्दै गएको छ । यसबीच सिक्किमको सीमावर्ती क्षेत्रमा समेत दुई देशको सेनाबीच झडप भएको छ । भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार सिक्किमको नाकु ला क्षेत्रमा झडप भएको हो । झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको बताइएको छ । भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय … Continue reading चीन र भारतको सेना बिच झडप २० चिनियाँ सैनिक घाईते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed