१६ बैशाख २०८३, बुधबार

जिल्ला प्रशासन कार्यालयद्वारा बजार अनुगमन

एसीपी संवाददाता

२६ मंसिर २०८०, मंगलवार २१:५६ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालयले आज मंगलबारबजार अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटी गएको सरोकारवाला निकाय समेतको अनुगमन टोलिद्वारा आज भएको बजार अनुगमनको अद्यावधिक स्थिती :
श्री राम मिष्ठान भण्डार :
1. सरसफाई सुनिश्चित नहुँदा सम्मको लागि मिठाई कारखानाको उत्पादन रोक्का ( असाध्य फोहोर )
2. बिल /बिजक जारी नगरेको पाइएकोले रु 5,000/- जरीवाना,
3. बिक्री वितरण राखेको मिठाईको नमुना परिक्षणका लागि संकलन भएको ।
श्री श्याम मिष्ठान भण्डार
१. सरसफाई सुनिश्चित नहुँदा सम्मको लागि मिठाई उत्पादन रोक्का !!
2. बिल/ बिजक जारी गरेको नपाइएकोले रु 5,000/- जरीवाना,
3. सडे गलेको, बिग्रेको अवस्थामा फेला परेको ५ के जी मिठाई नष्ट !
४. बिक्री वितरण राखेको मिठाईको नमुना परिक्षणका ल्याइएको ।
मधुवन स्वीट
2. बिल बिजक जारी नगरेको पाइएकोले रु 10000/- जरीवाना,
3. बिक्री वितरण राखेको मिठाईको नमुना परिक्षणका ल्याइएको ।
4. ⁠लिटिल हन्गर एण्ड स्वीट बेकरी
१. म्याद गुजरेको अवस्थामा रहेको लिक्विड फ्लेवर २ लिटर कोकोनट पाउडर १ पेकेट नष्ट गरिएको
2. बिक्री वितरण राखेको मिठाईको नमुना परिक्षणका ल्याइएको ।
ज़िला प्रशासन कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x