१२ कार्तिक २०८३, बुधबार

थरुहट युवा दस्ताहरुको बीच सम्मेलन सुरु

एसीपी संवाददाता

१५ फाल्गुन २०७७, शनिबार ०९:४२ मा प्रकाशित

धनगढी कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आज शनिबार र र्आतबार दुई दिने थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएको छ । ब्यापक रुपमा यूवा दस्ता रातो डे«समा माचर्् पास गर्दै कार्यक्रम स्थलमा पुगेका छन ।

सद्भाव, न्याय र हक अधिकारका लागि थरुहट युवा दस्ताहरुको बीच सम्मेलन सुरु भएको छ । कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोले गरेका छन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित सहभागिता रहेको छ ।

कार्यक्रममा जेलमा रहेका थरुहटका नेता रेशम चौधरी लक्ष्मण थारु लगाएतका मुद्धामा यूवाहरुको ध्यानकर्षण गराईने छ । अहिले रेशम चौधरीका बुवा लालबाबु चौधरी सहितका नेताहरुले सम्बोधन गरेको छन भने कार्यक्रम जारी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x