११ कार्तिक २०८३, मंगलवार

दाङ क्षेत्र नं १ (ख ) बाट काँग्रेसका उम्मेदवार अनुराग खड्का निर्वाचित

एसीपी संवाददाता

८ मंसिर २०७९, बिहीबार १६:३८ मा प्रकाशित

दाङ क्षेत्र नं १ (२) प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार अनुराग खड्का निर्वाचित भएका छन् ।

अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए । खत्रीलाई ३ हजार ५२ मत अन्तरतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।

अनुराग स्वर्गिय नेता खुमबहादुर खड्काका छोरा हुन् । उनी लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबैभन्दा कान्छा सदस्य हुन्  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x