दार्चुला नेपाल-भारत सिमानाकाबाट एकै दिन १४ सय बढीको आवत जावत गराईयो

एस.एस.सुगन्धा एसिपि न्युज – अहिले जहाँ कोरोना महामारीको खतरापूर्ण अवस्था पुर्ण रूपमा समाप्त नभएको बेलामा नेपाल् भारतको आपसी मेल मिलापको माध्यमले विभिन्न सिमानाकाबाट नेपालीहरु सजिलैसँग आवत जावत गर्ने सहज परिस्थिति बन्दै गएको छ । जस अनुसार गत पौष २६ गते सोमबार दार्चुला जिल्लाबाट बिहान १०: ४२ बजेबाट मध्यान्ह ४; २० बजे सम्म नेपाल देखि भारत … Continue reading दार्चुला नेपाल-भारत सिमानाकाबाट एकै दिन १४ सय बढीको आवत जावत गराईयो