दार्चुला सिमानाकालाई एक दिनका लागि खुकुलो,अलपत्र रहेका नेपाली आ-आफनो गन्तब्य तर्फ प्रस्थान

एसिपि न्युज – नेपाल र भारत बीचको सहकार्य भईरहेको बेलामा अहिले सिमानाकामा समेत यसको असर देखिन थालेको छ । नेपाल सरकारले पुर्णरुपमा सिमानाका नखोले पनि बिभिन्न भारतीय नाकाबाट नेपालीहरुको आवत ्जावत भईरहेको छ । कोरोना महामारीका कारण लामो समय सम्म भारत र चिन संग जोडिएको सिमानाका बन्द गरिएको थियो । चिनको सिमामा अहिले पनि कडाई … Continue reading दार्चुला सिमानाकालाई एक दिनका लागि खुकुलो,अलपत्र रहेका नेपाली आ-आफनो गन्तब्य तर्फ प्रस्थान