नेकपाका नेता गौतम र चिनिया राजदूत होउ यान्छी बिच किन भयो भेटवार्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र चिनिया राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नारायणहिटी दरवारको पूर्वी गेटमा रहेको राधे–राधे कम्प्लेक्समा सोमबार दिउँसो गौतमसित चिनियाँ राजदूत यान्छीले भेटवार्ता गरेका हुन् । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको स्रोतले बताएको छ । संयोजक गौतम र राजदूत यान्छीबीच सो कम्प्लेक्समा रहेको एक … Continue reading नेकपाका नेता गौतम र चिनिया राजदूत होउ यान्छी बिच किन भयो भेटवार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed