१३ कार्तिक २०८३, बिहीबार

नेकपा ओली आमसभा तयारी आम सभामा के हुन्छ हिन्दु रास्ट्र घोषणा

एसीपी संवाददाता

२३ माघ २०७७, शुक्रबार ०६:५८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आयोजना गरेको बृहत् जनसभा केहिबेरमा काठमाडौंस्थित दरबारमार्गमा शुरू हुँदैछ ।

चर्चा शुरु भएको छ । पुस ५ मा प्रतिनिधि सभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन र आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनावका पक्षमा माहोल बनाउन सभा आयोजना गरिएको ओली पक्षले जनाएको छ । सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतले सम्बोधन गर्ने तय भएको छ । सभाका लागि मञ्च भव्य रूपमा सिंगारिएको छ । बेलुनमा सूर्य राखिएको छ भने प्रधानमन्त्रीको स्ट्याचु मञ्चमा देख्न सकिन्छ । सभालाई व्यवस्थित बनाउन स्वयंसेवक खटिएका छन् । के उक्त आमसभामा हिन्दु रास्टका बारेमा प्रधानमन्त्रीले बोल्ने हुन कि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x