नेकपा ( माधव – प्रचण्ड ) समुहको बिरोध सभामा पुर्ब माओवादीहरु हावी एमाले समुहको पत्ता साफ
पूर्वमाओवादीबाट अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र देवप्रसाद गुरुङ, केन्द्रीय सदस्यहरू रामचन्द्र झा, अञ्जना बिशंखे, जयपुरी घर्तीमगर, सन्तकुमार चौधरी, महफुज अन्सारीलगायतले सम्बोधन गर्दा माधव नेपाल समुह हुरी आएको पात उडे झै जस्तो भएको महसुस भए काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले आयोजना गरेको विरोधमसभामा पूर्वमाओवादी समूह हावी हुन थालेको छ। … Continue reading नेकपा ( माधव – प्रचण्ड ) समुहको बिरोध सभामा पुर्ब माओवादीहरु हावी एमाले समुहको पत्ता साफ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed