नेपाल–भारत हवाई उडान अर्को सातादेखि,सिमानाका कहिले खुल्ने ?

नेपाल–भारत हवाई उडान अर्को सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तर स्थल मार्ग कहिले खोल्ने भन्ने आन्योल छ । जबकी नेपाल भारत बिच हरेक सिमा नाका बाट दिनहु हजारौंको संख्यामा नेपालीहरु भारत जाने गरेका छ्न । कोरोना भाइरस जोखिमका कारण लामो समयदेखि बन्द रहेको हवाई उडान अर्को सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको सरकारले जनाएको … Continue reading नेपाल–भारत हवाई उडान अर्को सातादेखि,सिमानाका कहिले खुल्ने ?