४ श्रावण २०८३, सोमबार
नेपाल–भारत हवाई उडान अर्को सातादेखि,सिमानाका कहिले खुल्ने ?
नेपाल–भारत हवाई उडान अर्को सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तर स्थल मार्ग कहिले खोल्ने भन्ने आन्योल छ । जबकी नेपाल भारत बिच हरेक सिमा नाका बाट दिनहु हजारौंको संख्यामा नेपालीहरु भारत जाने गरेका छ्न ।
कोरोना भाइरस जोखिमका कारण लामो समयदेखि बन्द रहेको हवाई उडान अर्को सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको सरकारले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले नै यस विषयमा निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट नेपाल–भारत हवाई उडानका लागि अनुमति दिने तयारी गरेको हो ।
बढीमा पनि अबको १० दिनभित्र उडान शुरू हुने मन्त्रालयले जनाएको छ।
‘नेपाल भारत उडान गर्नेसम्बन्धी तयारी अन्तिम चरणमा छ । सुरक्षाका आवश्यक मापदण्ड अपनाएर यथाशीघ्र उडान शुरू गर्ने मन्त्रालयको तयारी रहेको हो ।



[…] […]
H