पीसीआर परीक्षणमा कालोबजारी हुने गरेको पुष्टि
चितवन पुष। पीसीआर परीक्षणमा कालोबजारी हुने गरेको पुष्टि भएको छ । सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेपछि यस्तो तथ्य बाहिरिएको हो । सरकारले पीसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई … Continue reading पीसीआर परीक्षणमा कालोबजारी हुने गरेको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed