प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

नेकपा प्रचण्ड नेपाल पक्ष पत्रकार स्म्मेलन नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संघर्षका कार्यक्रममा  प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, … Continue reading प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा