प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरतातर्फ जानबाट रोकेको प्रधानमन्त्री ओलीको दाबी

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरिएपछि पार्टीमा उत्साह बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले तीन महिनाभित्रमा आफ्नो विरोधमा रहेका पुष्पकमल दाहाल र माधव नेपाललाई नागरिक समाजको कित्तामा पुर्‍याइदिने धम्की दिनुभएको छ । बिहीबार नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरिएपछि पार्टी अनुशासित … Continue reading प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरतातर्फ जानबाट रोकेको प्रधानमन्त्री ओलीको दाबी