प्रधानमन्त्री ओलीलाई अब अब घर पठाउनुपर्छ गगन थापा

गगन थापाको दाबी– प्रधानमन्त्री ओलीले अनधिकृत काम गरे, अब घर पठाउनुपर्छ कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अनधिकृत काम गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा थापाले नेपालको संविधानमा पाँच वर्षअघि प्रतिनिधिसभा विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताए । संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा … Continue reading प्रधानमन्त्री ओलीलाई अब अब घर पठाउनुपर्छ गगन थापा