प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने बताउनु भएको छ । बुधबार कोरोनाविरुद्धको खोपको भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै ओलीले यस्तो बताउनु भएको हो । उहाँले माघ १८गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान पनि गर्नुभयो । भारतले अनुदानमा दिएको १० लाख डोजको कोभिशिल्ड खोप लगाउने अभियान आजबाट … Continue reading प्रधानमन्त्री ओलीले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको कोभिशिल्ड खोपको भर्चुअल माध्यमबाट गरे शुभारम्भ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed