(फास्ट ट्र्याक)को २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा संसद्को लेखा समितिले छानबिन थालेको छ । सो ठेक्कामा अनियमितता भएको दाबी गर्दै लेखा समितिमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा लेखा समितिले छानबिन अघि बढाएको हो । लेखा समितिले अनियमितताबारे … Continue reading (फास्ट ट्र्याक)को २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed