बमकाण्डमा पूर्वमन्त्री मोहमद अफताब आलमका भाई पक्राउ
रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको प्रहरी स्रोतले बतायो । २७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र … Continue reading बमकाण्डमा पूर्वमन्त्री मोहमद अफताब आलमका भाई पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed