बाँकेका ३८ सहित ८३ जनामा कोरोना पुष्टि

बाँकेका सोमबार ३८ जनामा बाहिरी जिल्लाका ४५ जना ८३ जनामा संक्रमित थएिका छन् । बाहिरी जिल्लाका ११ महिला ३४ पुरुष रहेका छन् । बाँकेका बिभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ३८ जनामा कोराना देखिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जसअनुसार भेरी अस्पतालमा गरिएको परिक्षणमा २४ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १० जना … Continue reading बाँकेका ३८ सहित ८३ जनामा कोरोना पुष्टि