बाँकेमा १३ अन्य जिल्लाका ३ गरी १६ जना संक्रमित थपिए
बाँकेमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् अन्य जिल्लाका ३ जना गरी १६ जना रहेका छन । भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमितको कुल … Continue reading बाँकेमा १३ अन्य जिल्लाका ३ गरी १६ जना संक्रमित थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed