बाँकेमा दोस्रो दिन पनि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदै
नेपालगन्ज । बाँकेमा आज दोस्रो दिन पनि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदैछ । नेपालगन्ज मेडिकल कलेज, नरैनापुर, डुडुवा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका ७ सय ५० जनालाई आज भेरी अस्पतालमा खोप लगाउने कार्यक्रम छ । “स्वास्थ्य संस्था खाली नहुने गरी आधा आधा स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने तालिका बनाएका छौं, भोलि फेरि यी अस्पताल र … Continue reading बाँकेमा दोस्रो दिन पनि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed