बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि

चाडपर्ब नजिकदै जादा बाँकेमा सुरक्षा ब्यवस्थालाई थप कडा बनाईएको छ । बाँके प्रहरीले चाडपर्व लक्षित सुरक्षा अन्तरगत क्वीक रेस्पोन्स टिम ( क्यु आर टी ), नागरिक सहायता कक्ष, ट्राफिक ब्यवस्थापन लगायतका कार्यक्रम संचालन गरेको छ भने चेकजाच कार्यलाई समेत तिब्र पारेको छ । जिल्लाको सुरक्षा ब्यवस्थालाई सुदृढ पार्न ब्यापक मात्रामा प्रहरी परिचालन पनि गरेको छ … Continue reading बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि