बिश्वलाई कोरोना भाइरसको उपहार दिएको चीनसंग हर्जाना माग गर्ने

बिश्व भरी भएको कोरोना भाईरसका कारण धरासायी ब्यवसायको नोक्सानीका लागि चीनसङ छतिपुर्ती माग्न अमेरिका सहित अन्य देश आग्रह गरेको छ । अहिले बिश्व भरि नै कोभीड १९ कोरोना भाईरसको संक्रमण चीनको बुहान बाट शुरु भएको हो । अमेरिका निवर्तमान रास्ट्रपति ट्रम्पले यो कोरोना संक्रमण चीनको बुहानमा अवास्थित ल्याबबाट लिकेज भएको दाबी गर्दै आएका थिए । … Continue reading बिश्वलाई कोरोना भाइरसको उपहार दिएको चीनसंग हर्जाना माग गर्ने