बिश्वलाई कोरोना भाइरसको उपहार दिएको चीनसंग हर्जाना माग गर्ने
बिश्व भरी भएको कोरोना भाईरसका कारण धरासायी ब्यवसायको नोक्सानीका लागि चीनसङ छतिपुर्ती माग्न अमेरिका सहित अन्य देश आग्रह गरेको छ । अहिले बिश्व भरि नै कोभीड १९ कोरोना भाईरसको संक्रमण चीनको बुहान बाट शुरु भएको हो । अमेरिका निवर्तमान रास्ट्रपति ट्रम्पले यो कोरोना संक्रमण चीनको बुहानमा अवास्थित ल्याबबाट लिकेज भएको दाबी गर्दै आएका थिए । ट्म्पले अब समय आई सकेको छ कि चीनबाट सबै देशहरु हर्जाना माग गरेर तेहा रहेको कम्युनिस्ट पार्टीलाई जवाफ दिन बाध्य बनाउ । उनने भने अब सम्पुर्ण देश मिलेर एक साथ हर्जाना माङ गर्नु पर्छ । यस्तै उनले चीनको हरेक समानमा १००% को कर लगाउनु पर्छ जसले चीनलाई ठुलो झडका हुने छ । अमेरिकाको उत्तरी कैरोलिनामा रिपब्लिक पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै ट्म्पले यस्तो बताएका हुन । अहिले अमेरिकाका रास्ट्रपति माथी उनले कमेन्ट् गर्दै भने चीन सामु झुकेको छ । अमेरिका पहिलो स्थान मै रहनु पर्छ तेसका लागि आफ्नो प्रयास गरि राख्नु पर्छ । अहिले कोरोना संक्रमणको दोश्रो लहर समेत शुरु भएको छ । यसको मुख्य दोशी चीनबाट नोक्सानी माङ गर्न अमेरिका सहित सबै देशहरुलाई आग्रह गरेको दैनिक जागरणले समाचार प्रकाशित गरेको छ ।



[…] […]