बुटवलमा हुने आमसभाका लागि ओलिले कस्से कम्मर बिपक्षीमा हडकम्प

नेकपा ओली समूहले फागुन १ गते बुटवलमा दुई लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ। नेकपा लुम्बिनी प्रचार प्रसार विभागले आज पत्रकार सम्मेलन गरी उक्त पूर्वजनमुक्ति सेनासहित २ लाख कार्यकर्ता उतार्ने तयारी भएको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै नेकपाका लुम्बिनी इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले २ लाख कार्यकर्ता उतार्ने जानकारी दिए। उनले उक्त दिन बुटवलबाट … Continue reading बुटवलमा हुने आमसभाका लागि ओलिले कस्से कम्मर बिपक्षीमा हडकम्प