भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन
तस्बिर-पहरानेपाल दार्चुला । नेपाल विद्यार्थी संघका जिल्ला सचिव हरि जोसिको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा सयौं युबा विद्यार्थीको सहभागिता रहेको थियो । नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँमा चीन सरकारले नेपाली भुमी अतिक्रमण गरेर चीनिया बस्थी बसाएकोले नेपालको नाम्खा गाउँ अतिक्रमणमा परेको हो । नेपालको भुमी चिनले अतिक्रमित गरि नेपालीलाई प्रवेशमा समेत रोक लगाएको छ । भारतीय … Continue reading भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed