भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन
तस्बिर-पहरानेपाल
दार्चुला । नेपाल विद्यार्थी संघका जिल्ला सचिव हरि जोसिको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा सयौं युबा विद्यार्थीको सहभागिता रहेको थियो ।
नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँमा चीन सरकारले नेपाली भुमी अतिक्रमण गरेर चीनिया बस्थी बसाएकोले नेपालको नाम्खा गाउँ अतिक्रमणमा परेको हो ।
नेपालको भुमी चिनले अतिक्रमित गरि नेपालीलाई प्रवेशमा समेत रोक लगाएको छ ।
भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं
चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी
सिमा मिचेकै हो भन्ने निश्कर्षमा, हुम्लाबाट निर्वाचित सांसद शाही
नेपाली नागरिक अतिक्रमण गरेको ठाउँमा निरक्षण गर्न गएको बेला चिनियाँ सेनाले नेपाली नागरिकमाथी अश्रुग्यास प्रहार गरेको बिसयमा नेपाल विद्यार्थी संघ दार्चुलाले गो बेक चाइना भन्दै बिरोध प्रदर्सन गरेको हो ।
चिनले नेपालीभुमी बाट आफ्नो बस्ती नहटाउनजेल सम्म प्रदर्शन निरन्तर जारी रहने नेपाल विद्यार्थी संघ का जिल्ला सचिव हरि जोसिले पहरानेपाल लाई जानकारी बताए ।
एउटा असल छेमिकिको नाताले नेपालको अतिक्रमण गरेको भुमी फिर्ता गर्नु पर्ने विद्यार्थी नेता जोशिले बताए । पहरा नेपालबाट





[…] […]
[…] […]
[…] […]
[…] […]
[…] […]
[…] […]