मदरसामा बम विस्फोट ७ को मृत्यु ७० बढि घाईते ” खैबर पख्तुनख्वा प्रान्त पाकिस्तानको घटना

फाइल तस्बिर एजेन्सी / पाकिस्तानस्थित एक मदरसा (धार्मिक पाठशाला) मा पढाइरहेका बेला बम विस्फोट भएको छ। घटनामा ७ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन्।   घटनास्थलमा रहेका एक अधिकारीले बिबिसीलाई बताएअनुसार मृत्यु हुनेमा बालबालिकासमेत छन् ।   यस्तै एक अधिकारीले न्युज एजेन्सी एएफपीलाई घटनामा २ शिक्षक पनि घाइते भएको बताएका … Continue reading मदरसामा बम विस्फोट ७ को मृत्यु ७० बढि घाईते ” खैबर पख्तुनख्वा प्रान्त पाकिस्तानको घटना