१३ श्रावण २०८३, बुधबार

लघुवित्त तथा वित्तीय संस्थाबाटथप पीडित समुहको आन्दोलन जारी

एसीपी संवाददाता

१२ श्रावण २०८३, मंगलवार १३:०४ मा प्रकाशित

लक्ष्मी चौधरी ,  काठमाडौं – आफुहरु पीडित रहेको भन्दै काठमाडौं पुगेका लघुवित्त तथा वित्तीय संस्थाबाटथप पीडित भएको एक समूहले काठमाडौं केन्द्रित आन्दोलनलाई आज दोस्रो दिन निरंतरता दिएको छ ।

पीडितहरुको माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा आज देखि सामूहिक आमरण अनशन सुरु गरेको आन्दोलनरत समूहले बताएको छ ।

यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । नेपाल सरकार संग वार्ता गरेको समुहले ब्याक्तीगत लेनदेन तथा मिटर ब्याज पीडित रहेको हो र सरकार संग सम्झौता पछि आन्दोलन स्थागित गरे संग्गै अर्को समूह बैंक र बित्तिय संस्था बाट पीडित हुनेहरु रहेको श्रोतले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x