१४ कार्तिक २०८३, शुक्रबार

शनिबार जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउत नेपालगन्ज आउदै

एसीपी संवाददाता

१६ माघ २०७७, शुक्रबार १७:२३ मा प्रकाशित

बाकेमा शनिबार जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले नेपाल्गगन्जमा आफ्न पार्टीका नेताकार्यकर्तालाई प्रशिक्षण दिने भएका छ्न ।
जनमत पार्टी बाँकेको आयोजनमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउत आफ्ना नेता कार्यकर्तालाई भेटघाट तथा प्रशिक्षण दिइने उद्देश्यले डा.राउत नेपालगन्ज आउन लागेको कुरा उनका निकट केन्द्रीय नेता इरफान अहमद शेषले जानकारी दिएका छन । नेता शेषका अनुसार जिल्लाभर रहेका नेता/कार्यकर्ताहरुको सहभागीता रह्नेने छ । ससद विघटन पछि आसन्न निर्वाचनको तयारीका लागि समेत नेताकार्यकर्ता तयारपार्न डा.राउत मधेश दौडाहामा आउन लागेको भनाई रहेको छ । संगठनलाई समेत बलियो पार्न अहिलेको यस किसिमको कार्यक्रमको मुख्य उद्देश्यका साथ यो कार्यक्रमहरू सबै जिल्लामा मिलाइएको हो।
भोली हुने कार्यक्रममा दाङ, बाँके तथा बर्दियाका समेत नेताहरूको उपस्थिति रहने रहने शेख जनाएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x