संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ रहेको जानकारी
नेपालमा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ७ सय २ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा १ हजार ४ सय ३१ , भक्तपुरमा … Continue reading संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ रहेको जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed