सांसद रेशम चौधरी लगायतको मुद्धा खारेजीको माग गर्दै थरुहट थारुवानको कडा आन्दोलन तयारी
थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धा खारेजीको माग गर्दै थरुहट मोर्चा आन्दोलनको तयारी तिब्र पारेको छ । आईतबार टीकापुरमा थारुकल्याकारीणि सभा कैलाली क्षेत्र नं. १ का सभापति लौटन चौधरीको नेतृत्वमा बसेको बैठकले यहि मंसिर २० गते हुने विरोध सभाको तयारीकालागि पाँच बुँदे निर्णय गरेको थरुहट मोर्चाका … Continue reading सांसद रेशम चौधरी लगायतको मुद्धा खारेजीको माग गर्दै थरुहट थारुवानको कडा आन्दोलन तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed