१२ कार्तिक २०८३, बुधबार

सिमानाका थुनेर आर्थिक बिकास नहुने

एसीपी संवाददाता

२६ फाल्गुन २०७७, बुधबार १६:२७ मा प्रकाशित

वीरगञ्जका सरोकारवालाहरुले सिमानाका थुनेर आर्थिक बिकास नहुने धारण राखेका छन् ।

वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले पर्यटन पुर्नउत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताउनुभयो ।

भारतीय गाडीलाई रोक्ने तर मान्छे आउन दिने नीतिको बिरोध गर्नुभयो ।

भारतीय गाडीको आवागमन खुला नगरी पर्यटक नभित्रिने उहाँको भनाइ थियो ।

‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मुल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुर्नउत्थानका लागि साझेदारी कार्यक्रम शुरु गरेको हो । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x