सुरक्षाकर्मीबाटै असुरक्षित मजदुरहरु सिमा-नाकामा ओहोरदोहोर गर्दा तिर्नु पर्ने पैसा
भद्रपुर, झापा – नेपाल सरकारले सिमा सुरक्षाका ठाँउ ठाँउमा शसस्त्र प्रहरीको बिओपी पोस्ट स्थापना गरेको छ । तर गत सोमबार नेपालबाट काम गरेर अन्नपूर्ण प्लायबोर्डमा काम गरेर घर फर्किन लागेका भारतिय मजदुरलाई कुटपिट गरेको स्थानीयले बताएका छन् । सरकारले कोरोना महामारीबाट घुसपैठ न होस भनी बिओपी पोस्ट स्थापना गरेको थियो तर यसरी आवत जावत गर्नेहरुबाट पैसा माग्नु र न दिए पछि कुटपिट गर्नु गलत भएको भारतिय मजदुरको भनाइ उदृत गर्दै स्थानीयले बताए ।
यसरी काम गर्ने मजदुरहरुबाट पैसा कहाँको न्याय हो रु सिमा सुरक्षामा रहेको शसस्त्र प्रहरीको यस्तो हर्कतले नेपालीको सम्मानमा समेत ठेस पुगेको र यश माथि रोक लगाउन जरुरी रहेको छ । भारतबाट मालसमान ल्याउदा एसएसबिलाई पैसा दिएर पार गरेको भन्ने जस्तै स्थिति नेपालीको सुरक्षामा खटिने हाम्रो प्रहरीको नहोस । शसस्त्र प्रहरीले भारतीय मजदुरको भक्सर्भिट्टादसगजा नेपाल भारत सीमा, गागलियामा भारतीय नागरिकलाई कुटपिट गरेको घटनाको अनुसन्धान जरुरी रहेको छ ।
जबकि उनीहरू अन्नपूर्ण प्लायबोर्ड (भद्रपुर, झापा) गल्गलिया किशनगंज बिहार भारत घर फर्किन लागेका थिए । यस घटनामा राजु मंडल , कृष्ण शहानी, प्रकाश शहनी, प्रदीप मांझी जस्ता व्यक्तिहरू। सूरज शाहनी, शाही संजय पासवान र अजय यादव सहित १५ बिस जनालाई रोकेर जान नदिएको गाउँलेहरू र स्थानीय निवासीहरू भटगाउँ,फर्किदा पैसा मागेको गुनासो गरे ।
तिमिहरू नेपालमा काम गर्न चाहन्छौं भने तिमिहरूलाई पैसा तिर्नु पर्छ भन्दा गाउँलेहरूले यस कदमको विरोध गरे जसको परिणाम सुनुवाईका साथै एपीएफका कर्मचारीहरूले कुटपिट गरे। गाउँलेहरू भारत फर्के र भारतको एसएसबी र स्थानीय अधिकारीहरूसँग दुर्व्यवहारको बारेमा गुनासो गरे र भारतिय पक्षले उनिहरुलाई नेपाली अधिकारीहरूसँग कुरा गर्ने आश्वासन दिए। हाल स्थिति नियन्त्रणमा छ।
नेपाल सरकार र स्थानीय निकायले यस्ता घटना पुनः न होस भनी संबंधित निकायको ध्यानाकर्षण हुन जरुरी छ । नेपाल सरकारले समेत यस्ताकुरा गभिर्ता पुर्बक छानबिन गरिनु पर्छ । सशस्त्र प्रहरी एपिएफले पनि भारतको एसएसबी जस्तै पैसा खाने जस्ता कार्यमा लिप्त नहुन भनी सचेत हुन जरुरी छ । मेची देखी महाकाली सम्म यस्ता कुरा दिनहुँ जसो पत्रपत्रीका आएको छ। मान्छे ओहोरदोहोर गराउदा समेत पैसा खाएको गुनासो शसस्त्र प्रहरि एपिएफका जवान माथी उठेको प्रश्न यसलाई नियन्त्रण गर्नु पर्ने स्थानीयको माङ छ ।


