१३ कार्तिक २०८३, बिहीबार

सेनाको बख्तरबन्द गाडीको भरतपुर नगरपक्रिममा

एसीपी संवाददाता

२२ माघ २०७७, बिहीबार ०९:२३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहले आज (बिहीबार) देशभर आमहड्ताल गरेको छ । 

यस्तोमा प्रचण्डको गृहजिल्ला चितवनमा नेपाली सेनाको बख्तरबन्द गाडी सडकमा निस्किएको छ । सेनाको बख्तरबन्द गाडीले आज भरतपुर नगरपक्रिममा गरेको हो ।

सेनाको बख्तरबन्द गाडीले साईरन बजाउदै  भरतपुर ब्याकेरदेखि परिक्रमा सुरु गरेको थियो । प्रचण्डसमुहेले बन्द गरेकै दिन सेनाको गाडी सडकमा आउँदा विभिन्न आशंकासहित प्रश्न उठेको छ ।

अचानक सडक आन्दोलन र बन्द रहेको वेला प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा यसरी बख्तरबन्द गाडी निस्किदा अर्थपूर्ण रुपमा हेरिएको हाे । यद्यपी सेनाले यो नियमति अभ्यास भएको बताएको छ ।

यसरी सेनाको गाडी सडकमा आउँदा बन्दकर्ताहरु त्रसित समेत बनेकोब ताइएको छ ।  केही बन्दकर्ताहरुत सडकबाट भाग्न खोजेको समेत बताइएको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x