हाजिरी नै नगराएको भन्दै सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र

स्थानीय सेवामा कार्यरत कर्मचारीहरुले आफुहरुलाई नियुक्ती र हाजिरी नै नदिएको र नगराएको भन्दै सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ज्ञापन पत्र बुझाएका छन् ।बिहीबार मन्त्रालयका सचिव एक नारायण अर्याललाई ज्ञापन बुझाउदै उनीहरुले आफुहरुलाई नियुक्ती र हाजिरी नदिएको, कार्य सिलसिलाको क्रममा अवाञ्छीत दवावका साथै भौतिक आक्रमण गरिएको, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच पेशागत तथा सेवागत … Continue reading हाजिरी नै नगराएको भन्दै सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र