हिन्दु राष्ट्रको निम्ति सडक देखि सदन समेत तताँउछौ – संयोजक सिहं
हिन्दु राष्ट्रको निम्ति सडक देखि सदन समेत तताँउछौ- संयोजक सिहं
विश्व हिन्दु युवा संघ सुदुरपश्चिम प्रदेश समिति ले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा विश्व हिन्दु युवा संघ सुदुरपश्चिम प्रदेश का प्रदेश संयोजक सम्राटसिहले नेपाल लाइ हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने उँहाले प्रतिवद्धता जनाएको छन ।
उक्त आयोजित कार्यक्रममा आफ्ना मन्तव्य राख्दै कन्चनपुर का संयोजक टेक पाण्डेय लेनेपालमा अहिले बिदेशी सस्कृति र विदेशी धर्म भित्रिएको ले नेपाल संस्कृत पढाइ सङ्ग सङ्गै बिभिन्न सुचना का माध्यमहरु बाट सस्कृत भाषामा समाचार सम्प्रेषण गर्नुका साथै विदेश बाट भित्रिएको डिस्टो प्रवृत्ति लाइ त्याग गरी आफ्नो पहिचान झल्काउने पहिरन लगाउनु को साथै धर्म बचाउन तर्फ यदि युवाले ध्यान दिने हो भन्ने नेपाल धर्म निरपेक्ष होइन हिन्दु राष्ट्र घोषणा गर्न विश्व हिन्दु युवा संघ अवश्य सफल हुन्छ भन्ने उँहाले बनाउनु भएको छ।
यो लडाइँ धर्म बचाउनको लागि हो न कुनै पार्टी सँग आवद्ध भएर नत कुनै व्यक्ति को व्यत्तिगत त्यैसेले सबै युवा मिलौ अनि हातेमालो गर्यौ यदि गरेर अगाडि बढ्ने हो हामि वस्य हिन्दु राष्ट्र बनाउन सफल हुन्छौ भन्ने संयोजक सिंहले प्रतिबद्धता जनाएका छन्।
जस्तो सुकै कठिन परिस्थितिमामा पनि पछाडी नहट्ने र यहि २७ गतेको बृहत सफत ग्रहण कार्यक्रमका साथै हाम्रो शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेकोले उक्त कार्यक्रमबाट मुख्यमन्त्री हैन प्रधानमन्त्री लाइ नै कुनै न सन्देश दिने र उक्त कार्यक्रम सम्पन्न गर्न लागि सम्पुर्ण हिन्दु धर्म प्रति आस्थावान महानुभावहरु लाइ निमन्त्रणा दिदै हिन्दु राष्ट्रको लागी हाम्रो लडाइ जारी रहेको संयोजक सिंहले बताउनुभएको छ।


