१६ बैशाख २०८३, बुधबार

होल्ड’ गरिएका इ-रिक्सालाई अब अन्तिम मौका

एसीपी संवाददाता

२६ मंसिर २०८०, मंगलवार २२:०२ मा प्रकाशित

नेपालगन्ज –  ‘होल्ड’ गरिएका इ-रिक्सालाई अब अन्तिम मौका नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका इ-रिक्साहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवाला निकायहरुसंग मंगलबार बसेको वैठकको निर्णय अनुसार श्रमजीवी वर्गको मागलाई मध्यनजर गर्दै इ-रिक्सासंग सम्बन्धित कागजातहरु नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेर बुझिलिने तथा सम्बन्धित निकायमा दर्ता र नवीकरण यही पुस ११ गतेभित्र अनिवार्यरुपमा गर्नुपर्नेछ । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टको सचिवालयले  जानकारी दिएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x