६ कार्तिक २०८१, मंगलवार

प्रर्दशनकाबीच रवि लामिछानेलाई अदालतमा पेश

एसीपी संवाददाता

५ कार्तिक २०८१, सोमबार ०९:०६ मा प्रकाशित

पोखरा । कास्क्री प्रहरले सहकारी ठगी घटनाको अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ ।

उनलाई अदालतमा पेश गर्दा कडा सुरक्षा पारिएको थियो ।।
अदालत नजिकै रास्वपाका नेता, कार्यकर्ताले विरोध गर्ने र सरकारीपीडित समेत भेला भएका थिए । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नजिकैको सहिद चोकमा रास्वपाले विरोध गरिरहेको छ । मुस्ताङ चोकमा सूर्यदर्शन सहकारीपीडितहरुले सङ्घर्ष समितिले आइतबार ११ बजेदेखि प्रदर्शन गरिरहका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षामा कडाइ गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x