२९ माघ २०८२, बुधबार

सिमरामा कर्फ्यु आदेश एमाले कार्यक्रम बिथोलियो

एसीपी संवाददाता

४ मंसिर २०८२, बुधबार १४:२४ मा प्रकाशित

रिसब सिंह वाडिया – नेपाल कम्युनिस्ट पार्टी एमालेको बिरोध अब मधेसमा झन चर्किदा कर्फ्यु आदेस भएको छ । नेता द्वय एमालेका केन्द्रिय महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतको कार्यक्रम बिथोलिएको हो ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चढिसकेका बेला बुद्ध एयरको विमानबाट ओलिएका ओरालिएको छ ।

उनीहरुलाई रोक्न सिमरा विमानस्थलमा जेनजीहरू आक्रामक भएपछि त्यहाँ कर्फ्यु लगाइएको थियो।

मंसिर ५ गते काठमाडौं हुने बिशाल कार्यक्रमको तयारीमा रहेको नेकपा एमालेलाई ठुलो धक्का लागेको छ । मधेश सरकार गठन गर्न समेत एमाले का नेता सरोज कुमार यादवले एउटा् होटेलमा गई गुपचुप सपथ ग्रहण गरेको मुद्दा न सेलाउदै अहिले मधेशी जनताले महासचिव पोख्रेल र पोलिट ब्योरो सदस्य लाई बाराको  सिमरा बिमानस्थाल आउनै दिएनन र त्यहा प्रशासनले कर्फ्यु आदेस जारी गरेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x