पाकिस्तानी सांसद, मौलाना सलाहुद्दीन आयुबीले गैन कानुनी रूपमा नाबालिक सङ गरे बिहे
एजेन्सी । एक जना पाकिस्तानी सांसद तथा जमियत उलेमा-ए-इस्लामका नेता मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया बालिकासँग विवाह गरेको खुलाशा गरेका छ्न । तर यश बारेमा परिवारिक श्रोतले आफुहरुलाई कुनै जानकारी न आएको बताएको छ ।
बलोचिस्तानबाट सांसद बनेका मौलानाले बालिकासँग गैरकानूनी रुपमा विवाह गरेपछि प्रहरीले घटनाको छानविन गरिरहेको छ ।एक समाजिक सस्था चित्रालस्थित महिला तथा बालबालिका सम्बन्धी उजुरी दिएपछि उनीमाथि छानविन शुरु भएको हो । छात्रा हाइ स्कुलमा अध्ययनरत छिन् ।
५० वर्षीय मौलाना सलाहुद्दीन भने राष्ट्रिय सभाका सदस्य हुन् । ती बालिकाको घरमा समेत पुगेर अनुसन्धान गरेको चित्रल प्रहरीले जनाएको छ । तर बालिकाका बाबुले विवाह गरेको कुरा स्वीकार गरेका छैनन् । उनी यश बारेमा हामिलाई कुनै जानकारी छैन ।
पाकिस्तानी कानून अनुसार कुनै पनि पुरुषले १६ वर्ष भन्दा मुनिका बालिकासँग विवाह गर्न पाउँदैन । तर यहाँ मौलाना ती बालिका भन्दा ४ गुणा बढी उमेरका छन् ।


