उत्पिडनको नौलो रुप, प्रवासी चीनीयाँ नागरीकलाई जबरदस्ती फर्काउने हतकण्डा अपनाईदै
चीनले उत्पिडनका कारण देश छोड़ि जाने नागरिकहरुलाई अन्त पनि शान्तिले बस्न नदिएको जानकारी बाहिर आएको छ । ब्यापारका कारण प्रायजसो हरेक देशमाथि नियंत्रणको प्रयासमा रहेको तानाशाही चीनले, मुलुक छोडि बाहिर गएका चीनीया नागरिक माथि क्रुरताको हद नाघिरहेको देखिन्छ । “रोयल क्यानाडाली माउन्टेड पुलिस कमिश्नर ब्रेन्डा लुकीले बेइजिङको हस्तक्षेप र धम्की दिने कार्यलाई चीनबाट क्यानाडामा बसाइँ … Continue reading उत्पिडनको नौलो रुप, प्रवासी चीनीयाँ नागरीकलाई जबरदस्ती फर्काउने हतकण्डा अपनाईदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed