१२ कार्तिक २०८३, बुधबार

सि जिन्पिङकाे माैन समर्थनलाई च्यालेन्ज गर्दै ताइवान खुलेर रुसकाे विपक्षमा

एसीपी संवाददाता

१३ फाल्गुन २०७८, शुक्रबार १०:४० मा प्रकाशित

एजेन्सी । युक्रेनमाथि रुसको हमलाको यो दोस्रो दिन हो र संसारभरीबाट यसबारे प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । अब ताइवानले यो हमलाको विरोध गरेको छ ।
साथै आफू रुसमाथि प्रतिबन्धको विषयमा अमेरिका, युरोपेली संघ र अन्य समान विचारधारा भएका देशसँग खडा भएको पनि बताएको छ ।

चीनको मौन समर्थनलाई ताईवान् को खुल्ला च्यालेन्ज , खुलेर रुशको बिरोधमा

ताइवानका विदेश मन्त्रालयको तर्फबाट गरिएको ट्वीटमा सैन्य कारवाहीलाई तुरुन्त रोक्न र कुराकानीको माध्यमले शान्तिपूर्ण समाधान निकाल्ने अपिल गरिएको छ ।

चीन मौन बस्दा ताईवान् ले खुलेर अमेरिकाको पक्ष लिदा चीन सरकारलाई तनाव

युक्रेन संकटबीच ताइवानको कुरा किन निस्किरहेको छ ?
युक्रेन संकटबीच पूरा दुनियाँको नजर अमेरिका आफ्ना सहयोगीका लागि कति बफादार छ भन्ने कुरामा पनि अडिएको छ । यसैबििच रुसीहरूले नागरिक स्थलमा प्रहार नगरेको बताए पनि पछिल्लो २४ घण्टामा ३३ वटा नागरिक स्थलमा आक्रमण भएको छ,’ भ्याडिम डेनिसेन्कोले रोयटर्स समाचार एजेन्सीलाई भने ।बिहीबार आक्रमण सुरु भएदेखि नै युक्रेनको उत्तर, पूर्व र दक्षिणका धेरै स्थानबाट तीव्र गतिमा अघि बढ्दै रुसी सेना युक्रेनको राजधानी कीभमा प्रवेश गरेको छ । युक्रेनी अधिकारीहरूले रूसी अपरेटिभहरू पहिले नै शहरमा भएको बताउँदै स्थानीयलाई पेट्रोल बमसँग लड्न आग्रह गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x