११ कार्तिक २०८३, मंगलवार

बाँके ३ मा कांग्रेका किशोर २५१९ मतान्तरले अगाडि

एसीपी संवाददाता

७ मंसिर २०७९, बुधबार ०८:१२ मा प्रकाशित

नेपालगञ्ज । बाँके ३ मा नेपाली कांग्रेसका किशोरसिंह राठौरले मतान्तर बढाउँदै लगेका छन् । हालसम्मको गणनामा राठौर १५२६९ मतका साथ अगाडि छन् ।

उनलाई पछ्याइरहेका एमालेका किष्मतकुमार कक्षपतिले १२७५० मत ल्याएका छन् । राठौर र कक्षपतिबीचको मतान्तर बढेर अहिले २५१९ छ । तेस्रो स्थानमा रहेका स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४२६३ मत पाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x