११ कार्तिक २०८३, मंगलवार

दाङ ३ काङ्ग्रेसका दिपक गिरि र प्रदेश सभामा सत्ता गठबन्धन्कै अग्रता

एसीपी संवाददाता

७ मंसिर २०७९, बुधबार १०:५६ मा प्रकाशित

लुम्बिनी प्रदेश दाङ जिल्लामा अहिले ३ नम्बरमा सत्ता गठबन्धनको पकड जमेको छ । प्रतिनिधि सभा देखि प्रदेश सभामा पनि ( क ) र ( ख ) मा सत्ता गठबन्धन कै जित सुनिस्चित भएको देखिन थालेको छ । दाङ ३ मा प्रतिनिधि सभातर्फ १८२६० गणना हुदा  प्रतिनिधि सभाका नेपाली काङ्ग्रेस का उम्मेदवार दीपक गिरी (रुख ) ७ हजार ४ सय ३७ मत प्राप्त गरेका छ्न । उनको निकटतम प्रतिद्वन्द्वी   एमाले उम्मेदवार कोमल ओली (सुर्य )५ हजार ८ सय ७९ मत पाएकी हुन । स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदी (घण्टी )३ हजार ०३१ मत पाएका छ्न । एमाले उम्मेदवार ओलि भन्दा  मतान्तर : १  हजार ५  सय ५८ मतले गिरि अहिले अग्रता लिएका छ्म ।प्रदेश सभामा ३ (क) मा २० हजार ०४१ गणना हुँदा नेपाली काङ्ग्रेस का उम्मेदवार डिल्ली बहादुर चौधरी (रुख) ९ हजार ७ सय २० मत प्राप्त गरेका छन भने एमालेका  घनश्याम पाण्डे (सुर्य) ७ हजार २ सय ७२ मत पाएका छ्न । चौधरी एमाले भन्दा मतान्तर :२ हजार ४ सय ४८ मतले अग्रता लिएका हुन ।प्रदेश सभाको (ख) मा २४ हजार मत गणना हुँदा माओवादी केन्द्र का धन बहादुर मास्की (हँसिया हथौंडा) १० हजार ४ सय ८१ मत प्राप्त गरेका छ्न । भने उनका निकटतम प्रतिद्वन्दी एमाले का हुकुम बहादुर बस्नेत(सुर्य) ९ हजार ५ सय ४३
मतान्तर संख्या ९ सय ३८ ले अग्रता लिएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x