१३ माघ २०७९, शुक्रबार

नेपालमा मदरसाको बढदो संख्या , एक चिन्ताजनक विषय

एसीपी संवाददाता

५ माघ २०७९, बिहीबार २१:३५ मा प्रकाशित

बिकास खडका , काठमाडौं =  नेपालको विभिन्न जिल्लामा मुख्यत तराई – मधेशका अनेकौं स्थानहरुमा दिन दिनै बढदै गएको मदरसाको संख्याले एउटा् बिकराल रुप धारण गर्ने संभावना बोकेको देखिन्छ । आज शयन्त्र कैयन सूचना र संचार माध्यमका समाचार अनुसार यी मदरसाहरु विभिन्न किसिमका गैर कानुनी क्रियाकलापहरुमा सलग्न भएका छ्न । नेपालमा मुस्लिम / ईस्लाम आवादी बढाउनका अतिरिक्त धर्मातरण , आतंकी क्रियाकलाप हरुमा यिनिहरुको सलङ्नता पाईएको छ । यि मदरसाहरुलाई कहाँ बाट आर्थिक सहयोग प्राप्त भईरहेको छ् । यिनिहरुको दैनिक क्रियाकलापहरु के कस्ता छ्न भन्ने जस्ता , सवेदनशिल विषय प्रति सरकार जागरुक भएर कार्य गर्ने आवश्यकता देखिन्छ । नेपालको तराई जस्तो सानो भु-भागमा १ हजार ५ सय मदरसाहरुको संख्या र मस्जिदहरुको संख्यामा वृद्धि हुनु आफैंमा एउटा् अस्वभाविक बिसय हो । यि मदरसा र मस्जिदहरु वास्तवमा एउटा् शैक्षिक सस्था र धार्मिक सस्था नभई गैर कानुनी एवं आतंककारी क्रियाकलापहरुको तालिम केन्द्रका रूपमा संचालन भईरहेका छ्न । नेपाल जस्तो ब्यवाहरिक हिन्दु रास्ट्रको छातीमा यति धेरै मुस्लिम सस्थाहरुको बिकास हुनु नेपालको धार्मिक संस्कृतिक पक्षको निम्ति अति नै नकारात्मक बिसय हो । नेपाल – भारत सिमा छेत्रका केही मुख्य स्थानहरूमा अस्वभाविक रूपमा यस्ता संस्थाको विकासको अवस्य पनि नेपाललाई समस्यामा पार्ने छ । त्यसैले समय रहदै यस्ता विषयहरुमा ध्यान पुर्‍याउन जरुरी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x