१ श्रावण २०८३, शुक्रबार

काङ्ग्रेसले

एसीपी संवाददाता

१५ आश्विन २०८१, मंगलवार २०:५८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले अवरुद्ध सडकहरुको मर्मत गरी अस्थायी वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्ने भएकाले अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीव्रता दिन सरकारसँग आग्रह गरेको हो ।

यस्तै हवाइ मार्गमा पर्ने चापलाई ध्यानमा राखेर भाडादर न्यूनतम कायम राख्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । संसदीय दलको बैठकले इजरायलरलेबनान बीच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपालीहरु पनि जोखिममा रहेका हुँदा इच्छुकलाई सकुशल स्वेदश फिर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x