१२ कार्तिक २०८३, बुधबार
कम्युनिस्ट पार्टी तर्फबाट राष्ट्रपति,उपराष्ट्रपतिले गरे पशुपति मन्दिर दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले अपरान्ह पशुपतिनाथको दर्शन गर्नुभएको हो । उहाँहरुले पशुपतिका पुजारीबाट टिका तथा प्रसाद ग्रहण गर्नुभयो । विहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पशुपतिनाथ क्षेत्रमा भण्डारी र पुन आउने भएपछि झन् सुरक्षा व्यवस्था कडा पारिएको थियो । शिवरात्रीका अवसरमा पशुपतिमा लाखौ भक्तजनले दर्शन गरेका छन् ।
Subscribe
Login
0 Comments


