१२ कार्तिक २०८३, बुधबार
प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट
२५ गते कात्तिक २०७८ । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट गरेका छन् ।
नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।
भारतले रक्षा सहयोग बढाउने
प्रधानसेनापति शर्मालाई बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।
Subscribe
Login
0 Comments


