१० बैशाख २०८३, बिहीबार

पाकिस्तानमा पटक – पटक चिनियाँ नागरिकको किन हुन्छ हत्या ? कहिले -कहिले भयो हत्या

एसीपी संवाददाता

१८ बैशाख २०७९, आईतवार ०१:२२ मा प्रकाशित

पाकिस्तानमा चिनियाँ नागरिकलाई कहिले निशाना र किन बनाईयो ? यसको  कारण के हो कि पाकिस्तानमा चीनको विरुद्ध महौल बन्दै गएको छ । चीन थुप्रै लगानी गरे पनि आखिर किन बिरोध भैइरहेको छ ?

अप्रिल २६, २०२२ मा कराँचीमा भएको आत्मघाती बम आक्रमणमा तीन चिनियाँ नागरिक मारिए
खैबर पख्तुनख्वामा जुलाई १४, २०२१ मा भएको बम विस्फोटमा १० चिनियाँ नागरिकको मृत्यु
खैबर पख्तुनख्वामा जुलाई १४, २०२१ मा भएको बम विस्फोटमा २६ अन्य चिनियाँ नागरिक घाइते
जुलाई २८, २०२१ मा कराँचीमा चिनियाँ नागरिकको कारमा गोली चलाइएको थियो।
मे 11, 2019 मा, ग्वादरको एक पाँच तारे होटलमा चिनियाँहरू बसिरहेको चरमपन्थीहरूले आक्रमण गरे।
नोभेम्बर 23, 2018 मा, चिनियाँ वाणिज्य दूतावासमा हमला भयो, चार जनाको मृत्यु भयो
अगस्ट 11, 2018: बलुचिस्तानको दलबन्दिनमा तीन चिनियाँ इन्जिनियरहरूले आत्महत्या गरे
फेब्रुअरी 2018 मा, कराचीमा दुई चिनियाँ नागरिकहरूमाथि गोली हानिएको थियो, एक चिनियाँ नागरिकको टाउकोमा गोली लागेको थियो।
मे २०१७ मा क्वेटाबाट अपहरणपछि चिनियाँ जोडीको हत्या भएको थियो
जुलाई २००७ मा पेशावरमा तीन चिनियाँ नागरिक मारिए

यो हत्यामा पाकिस्तान सरकार के सचेत होला किन कि  चीनले पाकिस्तानको कराँची शहरमा तीन चिनियाँ नागरिकको हत्यामा कडा प्रतिक्रिया दिँदै यसका लागि जिम्मेवार व्यक्तिहरुलाई कडा सजाय दिनुपर्ने पाकिस्तानलाई दबाव दिएको छ ।

पाकिस्तानको कराँची युनिभर्सिटी कनफ्युशियस सेन्टरमा गत मंगलबार भएको आत्मघाती हमलामा तीन चिनियाँ शिक्षकको मृत्यु भएको छ । यो बिस्फोटमा एक पाकिस्तानी ड्राइभरको पनि मृत्यु भएको  र अन्य घाइते भएका छन् । हत्या गर्ने महिला बलुचिस्तान कि हुन र उनले स्वतन्त्र बलुचिस्तानको पक्षमा आफ्नो समुहका लागि मानवबमका रूपमा आत्म समर्पण गरेकी हुन उनको श्रीमान ले समाजिक सन्जाल टुइटर मा जनाएका हुन । चीनले पाकिस्तानमा आवश्यकता भन्दा धेरै हस्तक्षेप हतियार सहयोग गरेको भन्दै बिद्रोह हुन सक्ने अनुमान गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले चिनियाँ दूतावास पुगेर यो हमलामा मृत्यु हुने चिनियाा नागरिकप्रति समवेदना ब्यक्त गरेका थिए । यसअघि उनले ट्वीट गरेका थिए, ‘कराँचीमा चिनियाँ नागरिक र अन्यको मृत्युले मलाई गहिरो पीडा दिएको छ । पीडित परिवारप्रति मेरो हार्दिक समवेदना । म आतंकवादको यो कायरतापूर्ण कारवाहीको निन्दा गर्छु । दोषीलाई निश्चित रुपमा न्यायको कठघरामा ल्याइनेछ ।’ तर पनि पाकिस्तान आफै आतंककारीहरुको स्वर्ग रहेको बिश्वका देशहरु भन्दै आएका छ्न ।

हमलापछि पाकिस्तान स्थित चिनियाँ दूतावासले पाकिस्तान सरकारले चिनियाँ नागरिकमाथि पुनः यस्तो व्यवहार नहोस् भनेर सुनिश्चित गर्नुपर्ने बताएको छ ।

तर पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाइएको यो पहिलो घटना भने होइन । यश अघि पनि पटक पटक चिनियाँ नागरिकलाई लक्ष्यित हमलाहरु भएको हो । तर यो गतिविधि रोक्न सक्न पाकिस्तान असफल भएको हो ।   यो घटनाले अहिले चीन समेत हल्लेको छ । चीनले गर्दै आएको उईगर मुस्लिम माथी हत्या हिंसा विरुद्ध पाकिस्तानमा आतंककारी घटना शुरु भएको हो कि भन्ने आशन्का गर्न शुरु भएको हो । कहिले कहिले भयो हत्या  ? 

– २६ अप्रिल, २०२२ मा कराँची आत्मघाती बम बिस्फोटमा तीन चिनियाँ नागरिकको मृत्यु

– १४ जुलाई, २०२१ मा खैबर पख्तुनख्वामा बम बिस्फोटमा १० चिनियाँ नागरिकको मृत्यु

– १४ जुलाई, २०२१ मा खैबर पख्तुनख्वामा बम बिस्फोटमा २६ चिनियाँ नागरिक घाइते भए ।

– २८ जुलाई, २०२१ मा कराँचीमा चिनियाँ नागरिकको गाडीमाथि गोली बर्साइयो ।

– ११ मे, २०१९ मा ग्वादरको पाँचतारे होटलमा चरमपन्थी हमला भयो जसमा चिनियाँ जनता बसेका थिए ।

– २३ नोभेम्बर, २०१८ मा चिनियाँ वाणिज्य दूतावासमा हमला, चार जनाको मृत्यु

– ११ अगस्ट, २०१८ मा दालबन्दिन, बलुचिस्तानमा भएको आत्मघातीमा तीन चिनियाँ इन्जिनियर घाइते भए

– फेब्रुअरी, २०१८ मा कराँचीमा दुई चिनियाँ नागरिकमाथि गोली चलाइयो, एक चिनियाँ नागरिकको टाउनकोमा गोली हानी हत्या

– मे, २०१७ मा क्वेटाबाट अपहरण गरेपछि चिनियाँ दम्पत्तिको हत्या

– जुलाई – २००७ मा पेशावरमा तीन चिनियाँ नागरिकको हत्या

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x